दशैँ

दशैँमा समेत मुख्यमन्त्री पौडेल किसानको खेतबारीमा

दशैँमा समेत मुख्यमन्त्री पौडेल किसानको खेतबारीमा

| हेटौँडा, २२ असोज: प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले प्रदेशको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैभन्दा धेरै लगानी गरेको बताउनुभएको छ । आज हेटौँडाको विभिन्न कृषि फारम तथा कृषि...

दशैँमा इन्धनको अभाव हुँदैनः निगम

दशैँमा इन्धनको अभाव हुँदैनः निगम

| काठमाडौँ, १७ असोज: नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ । पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा...

पहिलो पटक दशैँमा सिसडोल खुला हुने

पहिलो पटक दशैँमा सिसडोल खुला हुने

| काठमाडौँ, १५ असोज: काठमाडौँ महानगरपालिकाले नेपालीहरुको महान् पर्व बडादशैँको अवसरमा पनि नियमितरूपमा फोहर सङ्कलन गर्ने भएको छ । केही दिनअघि सम्म हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने...

दशैँ मनाउन राजधानीबाट १२ लाख बाहिरिए

दशैँ मनाउन राजधानीबाट १२ लाख बाहिरिए

| काठमाडौँ, १५ असोज: दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८...

दशैँको मुखमा ठगिँदै यात्रु : टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम

दशैँको मुखमा ठगिँदै यात्रु : टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम

| काठमाडौँ, १५ असोज : दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन्। कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा...

खसी,बोका बिक्री हुन सकेन

खसी,बोका बिक्री हुन सकेन

| काठमाडौँ, १३ असोज  : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका...

दशैँ लक्षित खसीबोका बजार शुरु

दशैँ लक्षित खसीबोका बजार शुरु

| रौतहट, ११ असोज : ठाडो मूल्यमा ‘बिचौलिया’ हरूलाई खसीबोका बिक्री गर्दै आएका यहाँका किसान अब जोखेर मात्रै बिक्री गर्न थालेका छन् । गत वर्षसम्म मुखैका भरमा मोलमोलाई हुन्थ्यो । अहिले जोखेर...

दशैँ खर्च जुटाउन दाङ आइपुगे राउटे

दशैँ खर्च जुटाउन दाङ आइपुगे राउटे

| घोराही, १० असोज : परापूर्वकालदेखि जङ्गली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरु दशैँ खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, सङ्घसंस्थालगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन् । शुक्रबार घोराही उपमहानगरपालिकामा...

पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

| काठमाडौँ, १० असोज : दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र...

अनलाइनबाट सबैलाई टिकटको सुविधा दिनसक्ने बससेवा डटकमको दाबी

अनलाइनबाट सबैलाई टिकटको सुविधा दिनसक्ने बससेवा डटकमको दाबी

| काठमाडौँ, ८ असोज : नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका...