पत्रकार

पत्रकार घनश्याम पोखरेलको निधन

पत्रकार घनश्याम पोखरेलको निधन

| काठमाडौं, २५ जेठ : गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजना पत्रकारको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको मंगलबार मृत्यु भए गुल्मी प्रहरीले जनाएको छ। उनी...

पत्रकार वीरेन्द्र साहका ह*त्यारा १२ बर्ष पछि प*क्राउ

पत्रकार वीरेन्द्र साहका ह*त्यारा १२ बर्ष पछि प*क्राउ

| बारा, फागुन २५ :बाराका पत्रकार विरेन्द्र साहको ह*त्याका मुख्य योजनाकार कुन्दन भनिने नरेन्द्र फौजदारलाई ह*त्याको १२ बर्ष पछि प्र*हरीले प*क्राउ गरेको छ । फौजदारलाई बारागढी गाउँपालिका–६ गडहल स्थित उनकै घरबाट...

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित : पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित : पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने

| काठमाण्डौ: पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया...

नयाँ पत्रकारले अब लाइसेन्स लिन जाँच दिनुपर्ने

नयाँ पत्रकारले अब लाइसेन्स लिन जाँच दिनुपर्ने

| काठमाडौं : मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न...

भ्रषण वर्ष सफल बनाउन फोटो पत्रकारको महत्वपूर्ण भूमिका: मुख्यमन्त्री राई

भ्रषण वर्ष सफल बनाउन फोटो पत्रकारको महत्वपूर्ण भूमिका: मुख्यमन्त्री राई

| विराटनगर, ३ पुस: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिलाई सफल बनाउन फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल फोटो पत्रकार...

रङ्‍गशालामा पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा

रङ्‍गशालामा पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा

| काठमाडौँ, १ पुस: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना...

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन हुनुपर्ने माग

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन हुनुपर्ने माग

| काठमाडौँ, १३ असोज: नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको छ । महासङ्घले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्काशन गरिएको भनिएका तीन जना पत्रकारको पुनःबहाली...

यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा

यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा

| काभ्रेपलाञ्चोक, १२ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन...

पत्रकार महासङ्घले न्यूनतम पारिश्रमिकको अनुगमन गर्ने

पत्रकार महासङ्घले न्यूनतम पारिश्रमिकको अनुगमन गर्ने

| काठमाडौँ, ९ असोज: नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा लागू गरे÷नगरेको बारेमा अनुगमन गर्ने भएको छ । महासङ्घका उपाध्यक्ष विपुल पोखरेल...

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

| काठमाडौं, भदौ २३ : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ। आचार्यका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको हो । उनको सोमबार बिहान...