| काठमाडौं, ७ वैशाख : अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको जनाएको छ । कोरोना महामारीको जोखिम कम भएसँगै बढेको...
| जनकपुरधाम, १४ कात्तिक : सङ्घीय एवं प्रदेश नं २ सरकारद्वारा संयुक्तरूपमा आजदेखि जनकपुरधामबाट नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गरिएको छ । उप्रधानमन्त्री, स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, संस्कृति,...
| पोखरा, २९ असोज: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनको विकासका लागि सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको २६औँ वार्षिक...
| हेटौँडा, १२ असोज : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा प्रदेश ३ को सकारात्मक साथ रहने बताउनुभएको छ । गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९...
| काठमाडौँ, ११ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पर्यटन प्रवद्र्धनसँगै पर्यटन संस्कृतिको विकास गर्न जरुरी भएको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको २९आँै वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन...
| हेटौँडा, १० असोज : प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले सङ्घीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको...