बजेट

पोखरा महानगरको रु आठ अर्ब ७७ करोड बजेट पारित

पोखरा महानगरको रु आठ अर्ब ७७ करोड बजेट पारित

| कास्की, २६ असार : पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ ।...

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड, ७९ लाख

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड, ७९ लाख

| हेटौंडा, १२ असार : हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम र बजेट आइतबार सार्वजनिक गरेको छ । नेकपा एमालेको बहिष्कारका कारण असार १० गते हुन नसेकेको नीति,...

यस्तो छ खोटाङका तीन पालिकाको बजेट

यस्तो छ खोटाङका तीन पालिकाको बजेट

| खोटाङ, ११ असार : खोटाङको साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । शुक्रबार सम्पन्न १२औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राईले...

राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

| काठमाडौं, १० असार : नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएका छन् । पार्टीको पोलिट्ब्युरो...

गण्डकीको बजेट कुन मन्त्रालयलाई कति ?

गण्डकीको बजेट कुन मन्त्रालयलाई कति ?

| पोखरा, २ असार : गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । चालूतर्फ ३७ र पुँजीगततर्फ ६२ प्रतिशत...

बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड, भौतिक पूर्वाधारलाई जोड

बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड, भौतिक पूर्वाधारलाई जोड

| हेटौंडा, १ असार : बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि ७० अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना...

गण्डकीको बजेट ३५ अर्व ९० करोड

गण्डकीको बजेट ३५ अर्व ९० करोड

| पोखरा, १ असार: गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्वको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट...

आज बजेट ल्याउँदै सातै प्रदेश

आज बजेट ल्याउँदै सातै प्रदेश

| काठमाडौं, १ असार : मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन्...

आज पनि संसद बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

आज पनि संसद बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

| काठमाडौं, २६ जेठ : प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको...

मनाङको नार्पाभूमिका नागरिकलाई जनही साढे तीन लाख बजेट

मनाङको नार्पाभूमिका नागरिकलाई जनही साढे तीन लाख बजेट

| लमजुङ, २२ जेठ : सरकारले विनियोजन गरेको बजेट हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको छ । संघीय संरचनाअनुसार...