| कायरो, ६ पुस : मन्त्रीहरू फेरबदल गर्ने इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीको प्रस्तावलाई सांसदहरूले अनुमोदन गरेका छन् । राज्यद्वारा सञ्चालित समाचार संस्था ‘मेना’ले जनाएअनुसार केही मन्त्रीहरू परिवर्तन गर्ने उहाँको...