| काठमाडौँ, ५ साउन: नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिअनुसार महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका जिल्लामा एकभन्दा बढी इन्चार्ज रहेका छन् । यस्तै केही जिल्लामा इन्चार्ज मात्रै...