| काठमाडौँ, १८ जेठ : कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन "अमर"को २०औं कृति गीति एल्बम "मिर्मिर" सार्वजनिक गरिएको छ । ओएस नेपालको आयोजनामा ओएस नेपालको प्रस्तुति गीति एल्बम "मिर्मिरे"...