राजनीति

सङ्घीय संसदको चौथो अधिवेशन शुरु हुँदै

सङ्घीय संसदको चौथो अधिवेशन शुरु हुँदै

| काठमाडौँ, १६ वैशाख : बजेट अधिवेशनसमेत भनिने सङ्घीय संसद्को चौंथो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको...

सरकारले सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन–गृहमन्त्री

सरकारले सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन–गृहमन्त्री

| जनकपुरधाम, १४ वैशाख : गृहमन्त्री रामबहादुर थापाले प्रदेश नं २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बताउनुभएको छ । गृह मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोेजित प्रदेश...

नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन : उपसभापति निधि

नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन : उपसभापति निधि

| चितवन, १५ चैत : नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल...

दाङका सबै तहमा पार्टी एकताको काम सकियो

दाङका सबै तहमा पार्टी एकताको काम सकियो

| घोराही, १५ चैत  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङका १० वटै स्थानीय तहका कमिटीलाई शपथ खुवाएको छ । बिहीबार तुलसीपुर र घोराहीका पदाधिकारी एवं सदस्यलाई शपथ खुवाएसँगै जिल्लाका सबै तहमा...

काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्छ : नेता कोइराला

काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्छ : नेता कोइराला

| चितवन, ९ चैत : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण...

विप्लव माओवादीका नेता वलीसहित नौ जना पक्राउ

विप्लव माओवादीका नेता वलीसहित नौ जना पक्राउ

| काभ्रेपलाञ्चोक, ९ चैत : प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको...

सरकारको शक्ति केन्द्रीकरणले लोकतन्त्र खतरामा : नेता पौडेल

सरकारको शक्ति केन्द्रीकरणले लोकतन्त्र खतरामा : नेता पौडेल

| सिन्धुली, ९ चैत : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर...

विप्लवका १७ कार्यकर्ता पक्राउ

विप्लवका १७ कार्यकर्ता पक्राउ

| काठमाडौँ, ५ चैत  : सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको...

अवैधरूमा राखिएका हतियार बुझाए कारवाही नहुने

अवैधरूमा राखिएका हतियार बुझाए कारवाही नहुने

| पाल्पा, ४ चैत : अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरिएको छ । समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कानूनबमोजिम...

सरकारबाट हट्ने सोच छैन– उपप्रम यादव

सरकारबाट हट्ने सोच छैन– उपप्रम यादव

| विराटनगर, ३ चैत : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा...