| काठमाडौँ, १४ भदौ : बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ...
| छेन्दु, ५ भदौ: चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सा नौ पुगेको छ । स्थानीय अधिकारीले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी अन्य ३५ जना बेपत्ता भएकाको...
| काठमाडौँ, ३१ साउन: मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको...
| काठमाडौं, साउन २९ : देशका पूर्वी पहाडी र पश्चिमी तराईका भू-भागमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको...
| काठमाडौं, साउन २५ : देशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत...
| काठमाडौं, १८ साउन: हाल देशभर सामान्यतया बदली भई पूर्व र मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि अझ बढ्ने अनुमान जल तथा...
| सिन्धुली, ८ साउन: अविरल वर्षापछि दूधौली नगरपालिका–१४ मा बाढीले घर बगाएको छ । स्थानीय कोप्चे खोलामा आएको बाढीले स्थानीय आइतसिंह तामाङको गोठ, भान्साघर र किराना पसल बगाएको हो । बाढीले...
| वीरगञ्ज, ८ साउन: मङ्गलबार रातिदेखि आएको अविरल वर्षाका कारण पश्चिमी पर्साको टुटे खोलामा आएको बाढीले ठोरी बजारको पूर्वी भाग कटान भइरहेको छ । वर्षाबाट ठोरी गाउँपालिका–२ मा रहेको टुटे खोलाको...
| बुटवल, ८ साउन : अबिरल रुपमा परेको वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई राहत पु¥याउन कठिनाई भएको छ । आइतबार रातिबाट परेको अबिरल वर्षा आजसम्म पनि नरोकिँदा पहिरो प्रभावित...
| हेटौँडा, ८ साउन: मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी...