विद्यालय

छायाँनाथ रारा नगरपालिकाले आईतबार विद्यालय बन्द नगर्ने

छायाँनाथ रारा नगरपालिकाले आईतबार विद्यालय बन्द नगर्ने

| मुगु , १८ जेठ : नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आईतवार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ...

मजदुरका छोराछोरीले धानेको विद्यालय

मजदुरका छोराछोरीले धानेको विद्यालय

| लमजुङ , १७ जेठ : लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको बाल लक्ष्मीमन्दीर प्राथामिक विद्यालय ४८ वर्षअघि स्थापना भएको सामुदायिक विद्यालय हो । यस विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे...

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द

| अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ । चौतर्फी दबाबपछि यसअघि तालिबान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर निर्णय तत्कालका लागि रद्द भएको तालिबान...

हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते

हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते

| रुकुम पश्चिम,२७ फागुन : रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घा इ ते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका...

१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

| सुर्खेत, ४ फागुन : पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ। २०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण...

नयाँ विद्यालय सञ्चालनमा रोक

नयाँ विद्यालय सञ्चालनमा रोक

| काठमाडौं, कात्तिक २१ : काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि...

काभ्रेमा ‘पुनःनिर्माण’ले नछोएका ८३ विद्यालय

काभ्रेमा ‘पुनःनिर्माण’ले नछोएका ८३ विद्यालय

| काभ्रेपलाञ्चोक, ६ कात्तिक: भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन् । [caption id="attachment_111109" align="alignnone"...

सामुदायिक विद्यालयमा सुधार आवश्यक छः मन्त्री पोखरेल

सामुदायिक विद्यालयमा सुधार आवश्यक छः मन्त्री पोखरेल

| हेटौँडा, २८ भदौ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेता, जनप्रतिनिधि र उच्च पदस्थ सरकारी कर्मचारीले आफ्ना बालबालिकाको लागि सामुदायिक विद्यालय छनौट गरेमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुने बताउनुभएको छ...

पढ्दा पढ्दै विद्यालय भत्कियो , विद्यार्थीको भागाभाग

पढ्दा पढ्दै विद्यालय भत्कियो , विद्यार्थीको भागाभाग

| म्याग्दी, २४ भदौ: पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । आज दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन...

२०२ जना विद्यार्थी एकैपटक बिरामी, विद्यालय बन्द

२०२ जना विद्यार्थी एकैपटक बिरामी, विद्यालय बन्द

| भोजपुर, ११ भदौ: भाइरल ज्वरोले विद्यालयका २०२ जना विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा कक्षा...