विमान

बुद्ध एयरको विमानमा खरायो ठोक्कियो

बुद्ध एयरको विमानमा खरायो ठोक्कियो

| काठमाडौं, २१ चैत : नेपालगञ्ज विमानस्थलमा जहाजमा खरायो ठोक्किएको छ। काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज ल्यान्ड हुने बेलामा खरायो ठोक्किएको हो। घटना राति पौने आठ बजेको हो। बुद्ध एयर,...

उडिरहेको विमानमा बच्चा जन्मियो

उडिरहेको विमानमा बच्चा जन्मियो

| काठमाडौं , माघ २२: उडिरहेको जहाजमा एक महिलाले बच्चा जन्माएकी छन्। मंगलबार कतारको दोहाबाट थाइल्याण्डको बैंककका लागि उडेको कतार एयरवेजको विमानमा एक थाई महिलाले आकाशमै बच्चा जन्माएकी हुन्। ती यात्रुले...

१८० जना यात्रु बोकेको विमान दुर्घटना

१८० जना यात्रु बोकेको विमान दुर्घटना

| इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसबारे विस्तृत विवरण केहीबेरमा अपडेट हुनेछ।

विमान दुर्घटना, २३ को मृत्यु

विमान दुर्घटना, २३ को मृत्यु

| कङ्गो, ८ मङ्सिर: आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर...

नेपाली विमानलाई ईयुको कालो सूचीबाट हटाउन लबिङ

नेपाली विमानलाई ईयुको कालो सूचीबाट हटाउन लबिङ

| काठमाडौं, भदौ ९ : नेपाली विमान कम्पनीलाई यूरोपेली संघ (ईयु) को कालो सूचीबाट हटाउन नेपाली अधिकारीले यूरोपियन युनियन एभिएशन सेफ्टी एजेन्सी (आएसा) सँग लबिङ गरेका छन् । हालै काठमाडौँमा सम्पन्न...

विमान अपहरण प्रयास विफल पारेको बङ्गलादेशी अधिकारीको दावी

विमान अपहरण प्रयास विफल पारेको बङ्गलादेशी अधिकारीको दावी

| ढाका, बङ्गलादेश, १३ फागुन : बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती...