| डोल्पा, ३ पुस: हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ । गत मङ्गलबार दिउँसोदेखि गएको मोबाइल टावर अझैसम्म नआएपछि सिङ्गो डोल्पा जिल्ला नै तीन दिनदेखि टेलिफोन सेवाविहीन...