| पिएनपीखबर, भक्तपुर। बिनय जंग बस्नेत सामाजिक अभियन्ता हुन्। कहिले उनी रेडियोमा कार्यक्रम मार्फत जनचेतना फैलाइरहेको भेटिन्छन् त कहिले उनी विभिन्न कार्यक्रममा चेतानामुलुक काम गरिरहेको भेटिन्छन्। कहिले उनी पशुपति मन्दिरको आर्यघाटमा...