| धुलिखेल, १३ माघः काभ्रेको पाँचखाल नगरपालिकालाई साक्षर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई साक्षर घोषणा गरिएको हो । नगरमा १६ देखि ६० बर्ष उमेर समूहको साक्षरता...