| पाँचथर : पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सोमबार भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीको अनुसन्धानमा संदिग्ध व्यक्तिको रुपमा देखाएका मृतक परिवारका ज्वाई मानबहादुर...