| सर्लाही, १५ फागुन: सर्लाहीका किसानले लगाएको हाइब्रिड जातको मकैमा ‘¥याडो फिनो मेडस्ट्रीक भाइरस’को व्यापक सङ्क्रमण देखिएको छ । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, जिरायत, रानीगञ्जलगायतका स्थानका किसानले लगाएको हाइब्रिड जातको मकैमा उक्त...