होटल

सुध्रिएनन् राजमार्गका होटल, धमाधम कारबाही

सुध्रिएनन् राजमार्गका होटल, धमाधम कारबाही

| मलेखु, १९ भदौ : एक त नागढुङ्गा–नौबिसे सडकखण्डको जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुव्र्यवहार । होटल सञ्चालकले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ...

नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा ढकाल

नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा ढकाल

| काठमाडौँ, ५ भदौ : नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा गणेश ढकाल निर्वाचित हुनुभएको छ । सङ्घको शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभा एवं १२औँ अधिवेशनबाट ढकालको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति...

व्यवसायी राधेश्याम सर्राफको निधन

व्यवसायी राधेश्याम सर्राफको निधन

| काठमाडौँ, ९ चैत : होटल व्यवसायी राधेश्याम सर्राफको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा ९२ वर्षको उमेरमा सर्राफको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।...

अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

| काठमाडौँ, २० मङ्सिर : होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि...

मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल

मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल

| काठमाडौं, कात्तिक ७ : भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ।...

गोँगबुको होटलमा केटाकेटी मृत भेटिए

गोँगबुको होटलमा केटाकेटी मृत भेटिए

| काठमाडौं, ४ भदौ: टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न...

परासीमा अवैध यौनधन्धा: ४ महिलासहित १० पक्राउ

परासीमा अवैध यौनधन्धा: ४ महिलासहित १० पक्राउ

| परासी, ६ साउन : होटलमै यौनधन्धा सञ्चालन गरेको भन्दै पश्चिम जिल्ला प्रहरी कार्यालय नवलपरासीले होटल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ । बर्दघाटस्थित ‘न्यू शितलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लज’बाट...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा १५० होटल सञ्चालन

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा १५० होटल सञ्चालन

| चितवन, २८ माघ (रासस) : एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती...