| मुस्ताङ, ३१ वैशाख : मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको एमाले विजयी भएको छ । बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम विवरणअनुसार लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लोप्साङ छोम्पेल विष्ट...
| डडेल्धुरा, माघ १७: डडेल्धुराको आलिताल गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । शुक्रबार दिउँसोे ३ नम्बर वडाको बैठकमा सहभागी हुन जाँदै गर्दा मोटरसाइकलमा सवार...
| खगेन्द्र हमाल/ सुर्खेत, १६ कात्तिक: कालिकोट जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले अवैधानिक रूपमा घर भाडा वापत मासिक पचास हजार रुपैयाँ बुझ्दै आएको पाइएको छ । वडा नं ९ को...
| मेलम्ची, २५ असोज: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ । दशैँ मनाउन...
| राजापुर, ५ असोज : विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकामा वडाध्यक्षसहित जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन् । वडाध्यक्ष र सदस्यहरुले...
| ओखलढुङ्गा, भदौ ६ : ओखलढुङ्गाका ६ वटा गाउँपालिकाले गत आर्थिक वर्षमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन्।...
| राजविराज, ८ साउन: बिहानदेखिको निरन्तर वर्षाका कारण स्थानीय खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा परेको छ । अविरल वर्षाका सप्तरीको विभिन्न नदी, खोलामा पानीको...
| काठमाडौँ, २९ जेठ : चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ । गाउँपालिकाको रु दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको रु दुई लाख...
| डोटी, ३ जेठ : बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन...