देउवा

पार्टी अनुसन्धानको विपक्षमा उभिन सक्दैन : सभापति देउवा

पार्टी अनुसन्धानको विपक्षमा उभिन सक्दैन : सभापति देउवा

| काठमाडौँ, २ कात्तिक: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कानूनी राज्यमा विश्वास गर्ने भएकाले काङ्ग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताउनुभएको छ । काङ्ग्रेसको केन्द्रीय नीति,...

जनताका मन जित्ने काम गरेर देखाउनुहोस् : सभापति देउवा

जनताका मन जित्ने काम गरेर देखाउनुहोस् : सभापति देउवा

| भक्तपुर, १ कात्तिक :नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिनुभएको छ । मध्यपुरथिमिको बोडेमा आज...

शुभकामना कार्यक्रम नेताहरुलाई नजिक्याउने अवसर : सभापति देउवा

शुभकामना कार्यक्रम नेताहरुलाई नजिक्याउने अवसर : सभापति देउवा

| काठमाडौँ, २९ असोज: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चाडवाडका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक नेताहरुलाई नजिक ल्याउन मद्दत गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत...

शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छ : सभापति देउवा

शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छ : सभापति देउवा

| काठमाडौँ, २६ असोज: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास...

गुण्डागर्दी तत्काल नरोकिए काङ्ग्रेसले सशक्त प्रतिकार गर्ने : सभापति देउवा

गुण्डागर्दी तत्काल नरोकिए काङ्ग्रेसले सशक्त प्रतिकार गर्ने : सभापति देउवा

| कोहलपुर, २८ भदौ: नेपाली काङ्गेसका पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए काङ्ग्रेसले सशक्त प्रतिकार गर्ने बताउनुभएको छ । ‘जागरण अभियान’ अन्तर्गत आज कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद...

लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : देउवा

लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : देउवा

| काठमाडौँ, २१ भदौ: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस अछाम काठमाडौँ सम्पर्क समितिले आज यहाँ...

प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजियो :  देउवा

प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजियो : देउवा

| काठमाडौँ, ११ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले विभिन्न विधेयक ल्याएर स्वतन्त्र प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन...