| पिएनपिखबर : खानी मुखलाई उमेरले छेक्दैन भने जस्तै 'मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन' भन्ने उदारहण बनेका छन् राष्टिय प्रजातन्त्र पार्टीका नेता शम्भु प्रसाद सापकोटा (अखण्ड)। उमेरले ६४ पुगेका उनी...