| पिएनपिखबर : वेलशन भारती नामका यी बालकको भविष्यमा वैज्ञानिक बन्ने सपना छ। दुर्भाग्यबश उनलाई ७ वर्षको उमेर मै क्यान्सरजस्तो प्राणघातक रोग लाग्यो। रोगले च्यापेपछि उनी स्कुल समेत् जान सकेका छैनन्।...