| काठमाडौँ, ११ भदौ: सत्ययुगमा दीपंकर बुद्धलाई दानशालामा पहिलोपटक पञ्चदान दिएको विशेष दिनकारुपमा आज देशभरि छरिएर रहेका बौद्ध धर्मावलम्बीले पञ्चदान महापर्व मनाएका छन् । दिपंकर बुद्धको पालादेखि चल्दै आएको पञ्चदान महापर्व...