| पिएनपीखबर, भक्तपुर। सिन्धुपाल्चोकको मूर्तिकार राजिभ लामासँग निखारिएको सीप छ। जीवन गुजार्न कै लागि उनले सीपलाई व्यवसायमा परिणत गरेका छन्। निखारिएको मूर्ति बनाउने सीप भएका उनले काठ, ढुंगा, माटो र सिमेन्टको...