संक्रमण

डेंगु संक्रमण भएका विरामीको मृत्यु

डेंगु संक्रमण भएका विरामीको मृत्यु

| धादिङ, ३ असार : धादिङमा डेंगुको उपचाररत एक बिरामीको ज्यान गएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । बिरामी...

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

| काठमाडौं, ३० जेठ : नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २११ जनाको नमुना परीक्षण गरिएकोमा...

नेपालमा थप १७ जनामा कोरोना संक्रमण

नेपालमा थप १७ जनामा कोरोना संक्रमण

| काठमाडौं, २८ जेठ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७ जनामा संक्रमण पुष्टि भएको...

नेपालमा थप १६ जनामा कोरोना संक्रमण

नेपालमा थप १६ जनामा कोरोना संक्रमण

| काठमाडौं, २१ जेठ : आज नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा संक्रमण...

देशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना डिस्चार्ज

देशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना डिस्चार्ज

| काठमाडौं, १४ वैशाख : नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप ४ हजार ११९ जनाको पीसीआर विधिबाट...

थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

| काठमाडौं,२२ फागुन : पछिल्लो २४ घण्टामा थप ६८ जनामा को रो ना सं क्र मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाचे अनुसार ४ हजार ९ सय २९ जनामा...

औषधिकै संक्रमण : ३ जनाको मिर्गौला बिग्रियो

औषधिकै संक्रमण : ३ जनाको मिर्गौला बिग्रियो

| काठमाडौं, फागुन २० : प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग...