सिन्धुपाल्चोक

सिन्धुपाल्चोक दुर्घटनाका मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

सिन्धुपाल्चोक दुर्घटनाका मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

| मेलम्ची, २५ असोज: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ । दशैँ मनाउन...

सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई नेता बस्नेतको आर्थिक सहयोग

सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई नेता बस्नेतको आर्थिक सहयोग

| काठमाडौँ, २५ असोज: नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गर्नुभएको छ । पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा...

सिन्धुपाल्चोक दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

सिन्धुपाल्चोक दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

| मेलम्ची, २४ असोज: इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको...

सिन्धुपाल्चोक दुर्घटना अपडेट : १२ को मृत्यु, ५० भन्दा बढी घाइते

सिन्धुपाल्चोक दुर्घटना अपडेट : १२ को मृत्यु, ५० भन्दा बढी घाइते

| मेलम्ची, २४ असोज: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजीक खोँचमा एक सवारी साधन दुर्घटनामा पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु...

सिन्धुपाल्चोक, नुवाकोट र रौतहटका वडाका कार्यालयमा आगजनी

सिन्धुपाल्चोक, नुवाकोट र रौतहटका वडाका कार्यालयमा आगजनी

| सिन्धुपाल्चाेक, १५ साउन : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको हो ।आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै...