| जाजरकोट, १३ असोज : बढ्दो सूचना प्रविधिको मागसँगै यहाँका शिवालय गाउँपालिका सूचना प्रविधिमैत्री बनेका छन् । जिल्लाको शिवालय गाउँपालिकाले गाउँपालिकाभित्र इन्टरनेट सेवा विस्तार गरेको छ । वर्डलिङ्क इन्टरनेट सेवामार्फत यहाँका...