| पिएनपीखबर, भक्तपुर। काठमाण्डौको मुटु मानिने काठमाण्डौ मलमा दिबिसा शर्मा कपाल काट्ने सैलुन संचालन गर्छिन। उनी अहिले सामाजिक संजालमा उनी कैचिवालीको नामले भाइरल भएकी छिन्। नेपालमै गरे के हुन्न भन्ने उदाहरण...