कहिल्यै १३ वर्षसम्म दिसा नै नगरेको यी व्यक्तिको पछि भयो यस्तो हाल (भिडियो)

मनिषा थापा
एजेन्सी : तपाईले कोही मान्छेले वर्षौसम्म दिसा नगरेको कुरा सुन्न भएको छ ? यो त कुरै छाडौँ, सकभर महिना दिन सम्म दिसा नगरेको भन्ने पनि सुन्नु भएको छैन् होला । अनि त्यत्तिका दिनसम्म दिसा नगर्दा मान्छे बच्न पनि सक्ला र ? तर एउटा घटना बडो रोचक छ । एक अमेरिकाका जना मान्छे १३ बर्ष सम्म दिसा नगरी पनि बाँचे ।
 
समाचारमा जनाईए अनुसार ती मान्छेलाई गम्भीर किसिमको कब्जियत भएको थियो । अहिले ती मानिसको आन्द्रा अमेरिकाको फिलाडेल्फियास्थित मुटर संग्रहालयमा राखिएको छ ।
 
जब उनलाई (Hirschsprung’s Disease) नामको रोग लाग्यो, तब उनको आन्द्रामा गम्भीर खालको रोकावट आयो । त्यसपछि उनले दिसा गर्न सकेनन् । जसले गर्दा पछिल्लो १३ वर्ष सम्म दिसा नगरेका ती व्यक्तिको २९ वर्षको उमेरमा कब्जियतकै कारण उनको मृत्यु भयो ।
 
समाचारमा उल्लेख भए अनुसार त्यसबेला उनको ठूलो आन्द्रा २५ फिट लामो र ८ फिटको गोलाइको बनेको थियो । उनको आन्द्राबाट यतिधेरै दिसा निकालियो की दिसाको तौल नै १८ किलो थियो र तिनवटा बाल्टिन भरिए ।
 
हेर्नुहोस भिडियो :
 

प्रतिक्रिया