‘तिम्रै झल्को’ बोलको गीत सार्वजनिक

मनिषा थापा

काठमाडौं : गायक बिशाल बिसी र प्रमिला लामाको आवाजमा रहेको ‘तिम्रै झल्को’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। उक्त गीतलाई लेकाली टेकराज अछामी आधिकारिक युटुब च्यानलबाट सार्बजनिकगरिएको हो।

‘तिम्रै झल्को’ गीतमा लय/शब्द:- पूर्ण बुढामगर र सङ्गीत/ एरेन्जर:- सन्ताेष सुनाम र र्याप/र्याप्पर:-टेकराज अछामी रहेको छ । गीतको म्युजिक भिडियोमा दिनेश कठायत, कृष्टि पौडेल र अनु बुढाको अभिनय रहेको छ, भने निर्देशन प्रकाश रोकाले भिडियो गरेका हुन।

क्यामरा विरेन्द्र परियारले सम्पादन चेतन सागरले गरेका हुन । गीतमा कोरियोग्राफी रुपेश श्रेष्ठको रहेको छ । यस गीतलाई लेकाली टेकराज अछामी आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरिएको हो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया