धनलाभका लागि राशी अनुसारका यी रूद्राक्ष धारण गर्नुहोस

मनिषा थापा

एजेन्सी : धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ ।

महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ ।

त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनु साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ । थाहा पाउनुस कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।

मेष राशी- तीन मुखी

वृष राशी- छ मुखी

मिथुन राशी- चार मुखी

कर्कट राशी- दो मुखी

सिंह राशी- एक मुखी

कन्या राशी- चार मुखी

तुला राशी- छ मुखी

वृश्चिक राशी- तीन मुखी

धनु राशी- पाँच मुखी

मकर राशी- सात मुखी

कुंभ राशी- सात मुखी

मीन राशी- पाँच मुखी

प्रतिक्रिया