‘मान्छे फकाएर आफ्नो हुदैन’ मा दिलिप रायमाझी र अलिशा शर्माको दमदार अभिनय [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। शुभारम्भ डिजिटल म्युजिकको प्रस्तुतिमा शम्भु कुँवरको ‘मान्छे फकाएर आफ्नो हुदैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ l गायक बद्री पंगेनी र गायिका बिष्णु माझीको आवाज रहेको गीतमा बिष्णु पराजुलीको शब्द, संगीत र एरेन्ज रहेको छ l

गीतको भिडियो युटयुव ट्रेन्डिंगको १९ नम्बरमा परेको छ l गीतको भिडियोलाई कजिश श्रेष्ठले निर्देशन गरेका छन् l उत्सव दाहालले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका छन् l गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र अलिशा शर्मा फिचर्ड छन् l

हेर्नुहोस् म्युजिक भिडियो :

प्रतिक्रिया