लोकप्रिय नेपाली रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को फिनाले कतारमा हुने

मनिषा थापा

निकै चर्चा र लोकप्रियताकाबीच ‘द भ्वाईस अफ’ नेपालले आफनो फिनाले कतारमा गर्ने भएको छ । आगामी डिसेम्बर १४ मा एसियन टाउन ग्रान्डमल सनैयामा कार्यक्रमको फिनालेको आयोजना हुने भएको छ ।

एनआरएन आईसिसीका मध्यपुर्व क्षेत्रीय उपसंयोजक प्रविण गुरुङ , दिल्लीकला थपलिया र मनोज गोर्खालीको संयुक्त आयोजनामा कार्यक्रम हुने बताईएको छ । यसका लागि नै गत शुक्रबार टिमले कतारमा कार्यरत नेपाली समुदायका संघसंस्था र तीनका प्रमुख लगायतका नेपालीहरुसंग भेटघाट गरी कार्यक्रमको बारेमा जानकारी दिनुको साथै आवश्यक सुझाव पनि लिईएको थियो ।

कार्यक्रम ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो । कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदै आएको द भ्वाईस अफ नेपाल अमेरिकी फ्रेन्चाईजी शो हो जसमा बरिष्ठ गायक दिप श्रेष्ठ , प्रमोद खरेल , अभया र सनुप पौडेल रहेका छन् ।
लोकप्रिय नेपाली रियालिटी शो द भ्वाईस अफ नेपालले यतिबेला दर्शकहरुको उल्लेखनिय साथ पाईरहेको छ । निकै चर्चा र लोकप्रियताकाबीच ‘द भ्वाईस अफ’ नेपालले आफनो फिनाले भने कतारमा गर्ने भएको छ । आगामी डिसेम्बर १४ मा एसियन टाउन ग्रान्डमल सनैयामा कार्यक्रमको फिनालेको आयोजना हुने भएको छ ।

प्रतिक्रिया