धर्म/दर्शन

१८ दिनमा हलेसी मन्दिरबाट पाँच लाख भेटी संकलन

१८ दिनमा हलेसी मन्दिरबाट पाँच लाख भेटी संकलन

| खोटाङ, २० चैत : १८ दिनमा खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट पाँच लाख भेटी संकलन भएको छ । गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५...

बढ्न थाले पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या

बढ्न थाले पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या

| काठमाडौँ, २० चैत : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा चैत तेस्रो सातादेखि स्वीकृति लिन आउने भित्तेपात्रोको सङ्ख्या बढ्न थालेको छ । सरकारले पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुअघि समितिको स्वीकृति लिनुपर्ने...

आजदेखि रमजान सुरु

आजदेखि रमजान सुरु

| काठमाडौं, २० चैत : इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरु भएको छ। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार...

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

| काठमाडौं,५ चैत : नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा शुक्रवार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका...

पशुपतिका चारै ढोका खुला

पशुपतिका चारै ढोका खुला

| काठमाडौं, १७ फागुन: महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने...

आज शिवरात्रि : पशुपति क्षेत्रमा दर्शनार्थीको भिड

आज शिवरात्रि : पशुपति क्षेत्रमा दर्शनार्थीको भिड

| काठमाडौं, १७ फागुन: आज शिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको...

शिवरात्रिका लागि पशुपति मन्दिर झकिझकाउ

शिवरात्रिका लागि पशुपति मन्दिर झकिझकाउ

| काठमाडौं, १६ फागुन: भोलिको शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो । यसपालि पशुपति मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनका लागि मास्क र...

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने

| काठमाडौं, १२ फागुन: नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को २०७७ साल पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी...

शिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

शिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

| काठमाडौं, १० फागुन: यसपालिको शिवरात्रिमा पशुपति मन्दिरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ । पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाइ त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति...

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

| काठमाडौं, ४ फागुन : पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी...