अन्तर्वार्ता

ढाकाको कमाइले ढकमक्क जीवन, १५ हजारको ढाका उद्योगबाट २०० भन्दा बढीलाई रोजगारी [भिडियोसहित]

ढाकाको कमाइले ढकमक्क जीवन, १५ हजारको ढाका उद्योगबाट २०० भन्दा बढीलाई रोजगारी [भिडियोसहित]

| पिएनपीखबर, भक्तपुर। ढाका तथा बुटिक उद्योग ‘द हाइल्यान्ड आर्ट’की प्रोप्राइटर कल्पना योङहाङ लिम्बू महिला उद्यमको क्षेत्रमा परिचित नाम हो । आफ्नो उत्पादनलाई छोटो समयमै अन्तरराष्ट्रिय बजारमा लोकप्रिय बनाउन सफल भएकी...

रौतहटको कटिया अब काठमाडौँमा पनि, एक थोपा पानी नहाली यसरी बनाइन्छ कटिया [हेर्नुहोस् भिडियोमा]

रौतहटको कटिया अब काठमाडौँमा पनि, एक थोपा पानी नहाली यसरी बनाइन्छ कटिया [हेर्नुहोस् भिडियोमा]

| पिएनपीखबर, भक्तपुर। कालिकास्थानको बरको बोटै पछिल्तिर छ, कटिया हाउस । जहाँ रौतहटको कटियालाई विर्साइदिने स्वादको कटिया पाइन्छ । कटिया ठेट तराईको शब्द हो । जसले माटोको एक प्रकारको भाँडोलाई जनाउँदछ...

मानव कल्याण समाजमा कलाकार शोभा सहयोग गर्न पुग्दा भयो यस्तो [भिडियोसहित]

मानव कल्याण समाजमा कलाकार शोभा सहयोग गर्न पुग्दा भयो यस्तो [भिडियोसहित]

| पिएनपीखबर, भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ यातुमहादेव मन्दिर नजिकै एउटा सेवाघर छ । जहाँ आफन्तले हेला गरेर विभिन्न समस्या, पीडा र रोग लागेपछि सडकलाई आश्रयस्थल बनाएकाहरुको सेवा गरिन्छ...

४८ वर्ष पुरानो आमाको बारा पसलमा जाँदा देखियो यस्तो सम्मको दृश्य [भिडियोसहित]

४८ वर्ष पुरानो आमाको बारा पसलमा जाँदा देखियो यस्तो सम्मको दृश्य [भिडियोसहित]

| पिएनपीखबर, भक्तपुर। भक्तपुरको पाँचतले मन्दिरबाट साकोठा जाने गल्लिमा एक आमाको बारा पसल छ। यो पसल ४८ वर्ष पुरानो पसल हो। पसलको पहिलेको र अहिलेको मालिक हुन्, ७२ वर्षिया आमा बिकुमाया...

सडकमा गीत गाउँदै रंगशालाको लागि रकम जुटाउँदै १८ वर्षीय युवा [भिडियोसहित]

सडकमा गीत गाउँदै रंगशालाको लागि रकम जुटाउँदै १८ वर्षीय युवा [भिडियोसहित]

| पिएनपीखबर, भक्तपुर। सडकमा गीत गाउँदै हिड्ने शुलभ मिश्रको परिचय लामो छैन । तर उनको सपना निकै लामो छ। लमजुङमा जन्मिएका उनी चितवनस्थित फुपूको घरमा हुर्किए। बाबु आमा भारत मणिपुरमा बस्छन्।...

ठमेलको देख्ने हातहरु, दृष्टीविहिनमार्फत मसाज सेवा [भिडियोसहित]

ठमेलको देख्ने हातहरु, दृष्टीविहिनमार्फत मसाज सेवा [भिडियोसहित]

| पिएनपीखबर, भक्तपुर। राजधानीको 'हट' एरिया ठमेलमा चिरञ्जीवी पौडेल र उनको टिमले ८ वर्ष देखि मसाज सेन्टर संचालन गर्दै आएका छन्। सिइङ ह्यान्डस क्लिनिक नामक उनको मसाज सेन्टरमा मेनेजर र सरसफाइ...

दृष्टिविहिनले केहि गर्न सक्दैनन् भन्नेहरुलाई एउटा ज्वलन्त उदाहरण, जसले दृष्टिविहिनहरुका लागि सिर्जना गर्दैछन रोजगारीको अवसर (भिडियो)

दृष्टिविहिनले केहि गर्न सक्दैनन् भन्नेहरुलाई एउटा ज्वलन्त उदाहरण, जसले दृष्टिविहिनहरुका लागि सिर्जना गर्दैछन रोजगारीको अवसर (भिडियो)

| पिएनपिखबर : दृष्टिविहिन व्यक्तिले केहि गर्न सक्दैनन् भन्ने सोचलाई बदल्न सफल भएका छन् चिरञ्जीवी पौडेल। उनी जन्मजात नै एक दृष्टिविहिन हुन्। कपिलबस्तुमा जन्मिएका उनी २०१० देखि काठमाडौँ बस्दै आएका छन्।...

११ कक्षा पढ्दै गरेका ६४ वर्षीय नेता भन्छन, ‘कम्युनिष्टहरु फु गर्दा ढल्छन’ (भिडियो)

११ कक्षा पढ्दै गरेका ६४ वर्षीय नेता भन्छन, ‘कम्युनिष्टहरु फु गर्दा ढल्छन’ (भिडियो)

| पिएनपिखबर : खानी मुखलाई उमेरले छेक्दैन भने जस्तै 'मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन' भन्ने उदारहण बनेका छन् राष्टिय प्रजातन्त्र पार्टीका नेता शम्भु प्रसाद सापकोटा (अखण्ड)। उमेरले ६४ पुगेका उनी...

‘उजेली’ टेलिश्रृंखलाले गर्दा म बाल बिबाह हुनबाट जोगिए, अवसर पाए पुन कलाकारितामा आउनेछु : उजेली  (भिडियो)

‘उजेली’ टेलिश्रृंखलाले गर्दा म बाल बिबाह हुनबाट जोगिए, अवसर पाए पुन कलाकारितामा आउनेछु : उजेली (भिडियो)

| पिएनपिखबर : सानै उमेरमा बिहे गरेर घरपरिवार सम्हालेकी १० वर्षीया ‘उजेली’ को भिडियो २८ वर्ष पछि सामाजिक संजालमा भाइरल भएको छ । सन् १९९२ मा युनिसेफले तयार पारेको उक्त भिडियो...

नेपाली सेनाको परिवार कसरी सखाप भयो ? यी आमाले खुलाइन वास्तविकता (भिडियो)

नेपाली सेनाको परिवार कसरी सखाप भयो ? यी आमाले खुलाइन वास्तविकता (भिडियो)

| पिएनपिखबर : गत साता चितवनको भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित एकै परिवारका तीन जनाले आत्महत्या गरेका थिए। ३४ वर्षीया माया आलेमगर र उनका दुई सन्तानले सलमा पासो लगाएर आत्महत्या गरेका हुन्। मृतक...