अनुदान लिएका १९ हजार बढीले अझै गरेनन् घर बनाउने सुरसार

admin

काठमाडौं, भदौ २७ : भक्तपुरमा निजी आवास पुननिर्मणका लागि अनुदान लिएका १९ हजार ८९७ लाभग्राहीले अझै घर बनाउने सुरसार गरेका छैनन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुर(जिएमएएलआई)का अनुसार ३९ हजार १२८ लाभग्राहीमध्ये अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर ६४१ ले पुननिर्माण गरेका छैनन् ।

भूकम्पपीडित लाभग्राही सूचीमा परेका ४ हजार २५६ ले पुननिर्माणका लागि अनुदान सम्झौतासमेत गरेका छैनन् । यो समाचार कान्तिपुर दैनिकमा लीला श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया