इक्वेडरको जेलमा झडप, ६८ कैदीको मृत्यु

admin

काठमाडौँ, कात्तिक २८ : इक्‍वेडरको जेलमा भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृ त्यु भएको छ। घ ट नामा कयौं घा इ ते भएका छन्।

गत सेप्टेम्बर यता मात्रै यस्तै भिडन्तमा परी १ सय जनाभन्दा बढी कैदीहरुको मृ त्यु भइसकेको अधिकारीहरुले जनाएका छन्।

शुक्रबार साँझमा ग्वायाकिल शहरको एक जेलमा बिरोधी ग्याङबीच दंगा भएको थियो। दंगा नियन्त्रणका लागि जेलभित्र पसेको प्र ह री टोलीले ब न्दु क तथा विष्फोटक पदार्थ भेटिएको जनाएको छ।

यस वर्ष मात्रै इक्वेडरका विभिन्न जेलमा भएको झ ड पमा परी ३ सय जनाभन्दा बढी कैदी बन्दीको मृ त्यु भएको छ। गत सेप्टेम्बर मा भएको भिडन्त इक्वेडरकै इतिहासमा सबैभन्दा ख त र ना क रहेको थियो।

विभिन्न समूहका कैदीबन्दीले जेलभित्रै प्वाल पारेर एक आपसमा समन्वय गरी आ क्र म ण गरेका थिए। सो घ ट नामा सयौं जेल अधिकारी तथा सैनिक जवान समेत मा रिएका थिए।

प्रतिक्रिया