काठमाडौंमा भूकम्पको धक्का

admin

काठमाडौं, मंसिर ११ : राजधानी काठमाडौं लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।  बुधबार राति १०:०९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ।  

काठमाडौं उपत्यका लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।  यसको केन्द्रबिन्दु कहाँ थियो लगायतका विवरण आउन बाँकी छ। 

 

प्रतिक्रिया