कार्तिक शुक्ल पुर्णीमाका दिन नमोबुद्धमा लाग्ने मेला स्थगित

admin

काभ्रे  : कार्तिक शुक्ल पुर्णीमाका दिन नमोबुद्धमा लाग्ने मेला स्थगीत गरिएको छ । कोरोना सङक्रमणको जोखीम कायमै रहेकाले यो वर्षको मेला स्थगीत गरिएको नगर प्रमुख टिपि शर्माले बताउनुभयो ।

मेला सुचारु गर्दा मानिसको भिभाड बढी हुने र कोरोना संक्रमणको जोखीम अझ बढ्न सक्ने भएकाले मंसिर १५ गते हुनेमेला स्थगित गरिएको हो ।

प्रतिक्रिया