गायक नबराज घोरासैनीकाे झम्के सांझैमा बजारमा ( भिडियाे सहित)

admin

डिएआर मुभिजले झिल्के गायक नबराज घोरासैनी र आँसु मगर को स्वरमा सजिएकाे झम्के सांझैमा लाेक दाेहाेरि गित बजारमा ल्याएकाे छ । डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट बजारमा आएकाे झम्के सांझैमा लय /शब्द माधब बहादुर थापाकाे छ भने संगीत संयोजन हेमन्त शिशिरकाे रहेको छ ।

कजिश श्रेष्ठ को निर्देशन मा बनेको भिडियो मा जीवन खड्का, अलिना देउजा लोमश शर्मा, कजिश श्रेष्ठ ले अभिनय गरेका छन् । क्यामेरा अजय रेग्मी ले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् । गायक नबराज घोरासैनीकाे केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएकाे थियाे ।
भिडियाे हेर्नुहाेस:-

प्रतिक्रिया