जीप र ट्रक जुध्यो, ६ बालबालिकासहित १४ को मृ’त्यु

admin

काठमाडौं : भारत उत्तरप्रदेश राज्यको प्रतापगढ जिल्लामा गएराति सवारी दु’र्घट’नामा परी १४ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमध्ये ६ जना बालबालिकासमेत रहेको प्र’हरीले जनाएको छ ।

शेखपुरा गाउँबाट जन्ती लिएर फर्किएको जीप प्रयागराज राजमार्गमा रोकिराखेको ट्रकमा ठो’क्किएर दु’र्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मध्यरात भएकाले चालकको कमजोरीका कारण दु’र्घ’टना भएको हुनसक्ने प्र’हरीको अनुमान छ ।

दु’र्घट’नामा जीप पूर्णरुपमा क्षतिग्रस्त भएको र सवार सबैको मृ’त्यु भएको छ । यसैबीच उत्तर प्रदेशका मुख्यान्त्री योगी आदित्यनाथले घटनाप्रति ‘दुःख व्यक्त गर्नुभएको छ । एजेन्सी

प्रतिक्रिया