भारतको उडिसामा सुरक्षा कारबाहीमा चार माओवादी ल’डाकू मा’रिए

admin

काठमाडौं, २२ असार : भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा स’शस्त्र वि’द्रोह गरिरहेका चार जना मा’ओवादी ल’डाकूको सरक्षा कारबाहीमा ज्यान गएको बताइएको छ ।

उक्त जिल्लामा भारतीय सुरक्षा बलका सदस्यहरुसँग भएको दोहोरो भि’डन्तमा परी ती मा’ओवादी ल’डाकू मा’रिएको बताइएको छ । उडिसा राज्यका प्रमुख सचिव अजित त्रिपाठीले सो कुराको जानकरी दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

मुख्य सचिव त्रिपाठीले सोमबार बिहान ट्वीट गरेर सो क्षेत्रमा सुरक्षा गस्तीमा रहेका भारतीय सुरक्षा बलका सदस्यहरुसँगको भि’डन्तमा परी चार जना मा’ओवादी विद्रोहीको ज्यान गएको बताएका छन् ।

उनले त्यस क्रममा सफल रुपमा मा’ओवादी वि’रुद्धमा कारबाही गर्न सकेको र सु’रक्षाकर्मीतर्फ कुनै क्षति नभएको भन्दै सुरक्षा अधिकारी तथा सुरक्षा ग’स्तीमा रहेका सु’रक्षाकर्मीहरुलाई बधाई पनि दिएका छन् ।

उडिसाको राज्य सरकारले अ’तिवादीहरुका वि’रुद्धमा क’डा कारबाही गर्न सक्ने सन्देश पनि यो सफल कारबाहीबाट दिएको पनि मुख्य सचिव अजितले बताएका छन् ।

प्रतिक्रिया