वरिष्ठ गायक निशान भट्टराईको निधन

admin

काठमाडौं, पुस २९ : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ। सोमबार राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परी उनको निधन भएको संगीतकार मिलन मोक्तानले जानकारी दिए।

दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको मोक्तानले बताए।

प्रतिक्रिया