सोमालियामा नौं चिकित्सकको ह’त्या

admin

काठमाडौं, १६ जेठ  : आ’तंककारी संगठन अल-कायदासँग आवद्ध अल-शबाब समूहको आ’क्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको ह’त्या गरेको छ ।

स्थानीय संचार माध्यमहरुले ह’त्या गरिएका चिकित्सकहरुको श’व शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् ।

सोमालियामा सन् १९९० को दशकमा गृहयु’द्ध शुरु भएपछि देशभित्र हिं’सा भड्किएको छ । अल-शबाब आ’तंककारीका कारण हिं’सात्मक घटनामा अझ वृद्धि भएको छ ।

इस्लामिक शरिया कानुन लागू गर्ने गरी क’ट्टरपन्थी अल-शबाबले देशव्यापी हिं’सात्मक अभियान संचालन गरिरहेको छ ।

प्रतिक्रिया