हात गोडामा रौ हुने महिलाहरुसँग विवाह नगरेकै राम्रो

रिता घिसिंग

स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो । ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ ।

त्यस्ता महिलाहरु ज्यादा रिस भएका र सानो सानो कुरामा धेरै रिसाउने गर्छन् । सानो समस्या परेपनि त्यसैमा अड्केर बस्ने बानी भएका हुन्छन् हातमा रौ भएका महिलाहरु । समय सययमा अरुको अहित हुने काम पनि त्यस्ता महिलाले गर्छन् ।

त्यस्तै हातमा रौ हुने पुरुषहरु ज्यादा ज्ञानी र विवेकशिल हुने गर्छन् । त्यस्तै हातमा पातलौ रौ हुने पुरुषहरु दुरदर्शी हुने गर्छन ।एजेन्सी

प्रतिक्रिया