११ वर्षिय ओजस्वी झाले गाईन यति मिठो राष्ट्रिय गीत [हेर्नुहोस भिडियो सहित]

admin

काठमाडौँ, २६ असोज : ११ वर्षीय गायिका ओजस्वी झाको स्वरमा रहेको रास्ट्रिय गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसीको शब्द तथा संगीतमा बनेको गीतमा गायिका झाले मेहनतका साथ गायकी छिन ।

संजय हमालको संगीत संयोजन रहेको गीतको भिडियोमा पुजा महर्जन,अस्मिता योञ्जन र प्याराडाइज स्कुलका बिद्यार्थीलाइ फिचर गरिएको छ ।

निमा रायको छायांकन र सम्पादन रहेको भिडियोलाइ अनिश लामाले निर्देशन गरेका छन् । राज कुमार महर्जनले निर्माण गरेको भिडियोलाइ व्हाइट पिगन मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया