पाँचथरकाण्डमा बाँचेकी १३ बर्षिया बालिका सीताको शिक्षकले खोले यस्तो रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मिक्लाजुङ–३, आरुबोटेमा हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको छ।। हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् ।

सिता फियाक भने भागेर बाच्न सफल भईन। गाउँपालिकाले सूचना जारी गरी गाउँपालिकाका सबै शैक्षिक संस्थालाई आज मङ्गलबार शोक मनाउन आह्वान गरेको हो।

बाच्न सफल भएकी १३ वर्षिया सिता फियाकको बारे बताउँदै आरुबोटे माविका शिक्षकले भने, ‘सिता पढाईमा एक अब्बल विद्यार्थी मध्य एक हुन्। युहाना त कक्षा ९ मा तेस्रो स्थान हासिल गर्ने विद्यार्थी थिइन। सिताको परिवारमाथि हमला गर्न एक जनामात्र नभई अरु पनि हुनसक्छन। एक्लैले नौ जनाको हत्या गर्न त कठिन नै देख्छु।’ बाँकी हेर्नुहोस भिडियो……..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू