‘हडपिएका सरकारी जग्गा वर्ष दिनभित्र फिर्ता’

शर्मिला गुरुङ

काठमाडौँ, १६ जेठ : सरकारले भूमाफिया, व्यापारी र स्थानीयबाट कब्जा भएका सरकारी तथा जग्गा एक वर्षभित्र फिर्ता ल्याउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७५/०७७ वार्षिक बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवाले देशभर हडपिएका सरकारी तथा सार्वजनिक जग्गाजमिन फिर्ता ल्याउने घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले विगतमा हडपिएका तथा अतिक्रमणमा परेका जग्गा जमिनसम्बन्धी छानबीन आयोग तथा समितिका प्रतिवेदनलाई समेत कार्यान्वयन गरिने स्पष्ट पारेका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रतिक्रिया