घट्यो पेट्रोल र डिजेलको मूल्य

admin

काठमाडौं, मंसिर १४ :नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।

प्रतिक्रिया