कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

| काठमाडौं, १९ साउन : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले...

दार्चुला घटना र खोपको विषयमा सरकारप्रति खनिए एमाले सांसद, अब जनता भन्दैछन्, केपी बा आई लभ यू ।

दार्चुला घटना र खोपको विषयमा सरकारप्रति खनिए एमाले सांसद, अब जनता भन्दैछन्, केपी बा आई लभ यू ।

| काठमाडौं, १९ साउन : प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोलेका प्रमुख प्रतिपक्षका...

आज नेप्से ३ हजार १ सय ११ अङ्कको कीर्तिमानी विन्दुमा

आज नेप्से ३ हजार १ सय ११ अङ्कको कीर्तिमानी विन्दुमा

| काठमाडौं, १९ साउन : मंगलबार शेयर बजार परिसूचक नेप्सेले ३१ सयको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्सेले ३१ सय विन्दु पार गरेको नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक हो...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

| रुपन्देही, १९ साउन : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित पोखरेलविरुद्ध मंगलबार...

जुलुस, सभा, धर्ना लगायतका क्रियाकलाप नगर्नुस् : प्रशासन कार्यालय काठमाडौं

जुलुस, सभा, धर्ना लगायतका क्रियाकलाप नगर्नुस् : प्रशासन कार्यालय काठमाडौं

| काठमाडौं, १९ साउन : जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको व्यवस्था तथा स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले (आज) मंगलबार विज्ञप्ति निकालेर कोरोना संक्रमितको...

अब सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुन्छ : अर्थमन्त्री शर्मा

अब सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुन्छ : अर्थमन्त्री शर्मा

| काठमाडौं, १९ साउन : अर्थ मन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आज मंगलबार ललितपुरमा आयोजित सहकारीमा...

सारुवा गरेको भनिए पनि युनिफाइड अस्पतालमै हाजिर भए डा. गौतम

सारुवा गरेको भनिए पनि युनिफाइड अस्पतालमै हाजिर भए डा. गौतम

| काठमाडौं, १९ साउन : डाक्टर जागेश्वर गौतमलाई सरुवा गरेको भनिए पनि उनी (आज) मंगलबार युनिफाइड अस्पतालमै हाजिर भएका छन् । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. गौतमलाई स्वास्थ्य...

भीडभाड रोक्न उपत्यकामा आजदेखि अनुगमन, फेरि निषेधाज्ञा लम्ब्याउने तयारी

भीडभाड रोक्न उपत्यकामा आजदेखि अनुगमन, फेरि निषेधाज्ञा लम्ब्याउने तयारी

| काठमाडौं, १९ साउन : कोरोना संक्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाडौं उपत्यकामा अनुगमन हुने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको...

कोरिया प्रवेशमाा नेपालसहित २६ देशका विद्यार्थीलाई रोक

कोरिया प्रवेशमाा नेपालसहित २६ देशका विद्यार्थीलाई रोक

| काठमाडौं, १९ साउन : दक्षिण कोरियाले नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ । डेल्टा भेरियन्टसहित कोरोना संक्रमण दर उच्च भएपछि कोरिया अध्ययन गर्न जाने २६ देशका...

दाहाल र नेपालबीच भेटवार्ता, केपी ओली र नेपालबीच पनि आजै भेटवार्ता गराउने तयारी

दाहाल र नेपालबीच भेटवार्ता, केपी ओली र नेपालबीच पनि आजै भेटवार्ता गराउने तयारी

| काठमाडौं, १९ साउन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान कोटेश्वरमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा...