मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु

मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु

| इलाम, २३ मङ्सिर : वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार...

टोड्केमा पर्यटन प्रवद्र्धनको लागि बोर्ड स्थापना

टोड्केमा पर्यटन प्रवद्र्धनको लागि बोर्ड स्थापना

| बेनी, २३ मङ्सिर  : म्याग्दीको रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलको...

दुर्गम गाउँमै नागरिकता प्रदान

दुर्गम गाउँमै नागरिकता प्रदान

| बैतडी, २३ मङ्सिर: जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मालीका २५० जनालाई नागरिकताको प्रमाणपत्र...

जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

| जनकपुरधाम, २३ मङ्सिर : आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको छ । उद्योग वाणिज्य सङ्घको राजर्षिजनक सभागृहमा हुने सो सम्मेलनमा नेपाल–भारतका मैथिली सेवी, विद्वान,...

नागरिकताविहीनका छोराछोरीको जन्मदर्ता

नागरिकताविहीनका छोराछोरीको जन्मदर्ता

| फिदिम, २३ मङ्सिर : बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा जन्म दर्ताको प्रमाणपत्र बनाउन नसकी अध्ययनमा समस्या भोग्दै आएका यहाँस्थित एकै परिवारका चार बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका छन् । गरीबी, अशिक्षा...

भलाम खोलामा पक्की पुल

भलाम खोलामा पक्की पुल

| पोखरा, २३ मङसिर : पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ । नेपाल सरकारको रु एक करोड ७३ लाख...

गभारो लागेपछि ‘सुन्तालाको जोन’ प्रभावित

गभारो लागेपछि ‘सुन्तालाको जोन’ प्रभावित

| जाजरकोट, २३ मङ्सिर : गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन घटेपछि किसान चिन्तित छन्...

बारपाकमा स्वास्थ शिविर

बारपाकमा स्वास्थ शिविर

| गोरखा, २३ मङ्सिर : बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिनुभयो...

अर्बुद्ध रोगपीडित सुजनलाई सहयोग

अर्बुद्ध रोगपीडित सुजनलाई सहयोग

| कास्की, २३ मङ्सिर: विगत तीन वर्षदेखि अर्बुद्ध रोगसँग जुधिरहेका पोखरा महानगरपालिका–१० बुद्धचोक निवासी २४ वर्षीय सुजन पुनलाई ‘पुन समाज नेपाल, बेलायत तथा कोरिया’ले आर्थिक सहयोग गरेको छ । बेलायत र...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु अर्का घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु अर्का घाइते

| काठमाडौँ, २३ मङ्सिर: काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको तार...